Like us!
Follow us!

दशैँ लक्षित गरेर भाडादर निर्धारण, हेर्नुहोस् सूचिसहित

दशैँ लक्षित गरेर भाडादर निर्धारण, हेर्नुहोस् सूचिसहित

लगानी खबर, काठमाडौं - सरकारले ११ असोजदेखि लागू हुनेगरी दशैँलक्षित गरेर सवारीसाधनको भाडादर निर्धारण गरेको छ ।

निर्धारित भाडादरअनुसार अब काठमाडौंबाट इलाम पुगन एकजना यात्रुले बसमा यात्रा गर्दा एक हजार तीन सय ३२ रुपैयाँ तिर्नुपर्छ । त्यसैगरी, काठमाडौंबाट महेन्द्रनगर पुग्न भने एक हजार तीन सय ४८ रुपैयाँ तिर्नपर्छ । 

सबैभन्दा बढी भाडा भने काठमाडौंबाट अछामको साँफेबगर जाने यात्रुले तिर्नुपर्नेछ । यो रुटमा एक हजार आठ सय ७३ रुपैयाँ भाडादर कायम गरिएको छ । 

सरकारले दशैंका लागि लामो दूरीका यातायतमा ११ असोजदेखि नै अग्रिम बुकिङ खोल्ने निर्णयसमेत गरेको छ । 

हेर्नुहोस् भाडादर :

614d861b31184.jpg 614d86215f9e2.jpg 614d8626cce30.jpg 614d8629d266f.jpg 614d863e331a8.jpg 614d8642d9dd5.jpg 614d8646e4b41.jpg 614d864b2db06.jpg 614d865148d3e.jpg 614d86559ae59.jpg 614d865c82638.jpg 614d866161fad.jpg 614d86660d094.jpg 614d866b32fe1.jpg 614d866f97d47.jpg 614d867466f1b.jpg 614d867992461.jpg 614d867d982cc.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।