लगानी खबर, काठमाडाैँ - बैंकहरूले भाद्र १५ गते भित्रका नाफा नोक्सान हिसाबलाई आधार लिई लाभांश घाेषणा गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले "इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७’ काे प्रथम संशाेधन गर्दै यस्ताे व्यवस्था गरेकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।