Like us!
Follow us!

बज्र ग्रुपले ल्यायो ‘यसपालिको चाड बज्रको साथ’ आकर्षक अफर

बज्र ग्रुपले ल्यायो ‘यसपालिको चाड बज्रको साथ’ आकर्षक अफर

लगानी खबर, काठमाडाैँ - बज्र ग्रुपले हरेक वर्ष ल्याउदै आएको, बज्र स्यानिटरिवेरको बडा दशैं फेस्टिभ अफर यस वर्ष पनि सुरु गरेको छ ।

बानेश्वर, ढोलाहिटी, लगनखेल र पोखरा लगाएतका चारै शाखा कार्यालयहरुमा उपलब्ध उक्त अफरमा कम्पनीले combo, scratch coupon, buy one get one free / cashback जस्ता आकर्षक अफरहरु २०७८ भाद्र २४ गते देखि २०७८ कार्तिक १० गतेसम्म अर्थात छठपर्व  सम्म रहने कुरा कम्पनीले जनाएको छ ।

यस बज्रग्रुपले फेष्टिभ अफरबाट बजारमा रहेको भन्दा अन्तराष्ट्रिय स्तरका उत्पादन, सेवा र छुट उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुष्टि प्राप्त हुने विश्वास कम्पनीले लिएको छ । स्थापना भएको ३० वर्ष पुगिसकेको यस बज्र ग्रुपले प्यजभिच, Kohler, Somany, Jaquar, Hindware, CRW जस्ता उत्कृष्ट ब्राण्डका सम्पुर्ण सामाग्रीहरु बिक्रि बितरण गर्दै आइरहेको छ ।

 
    
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।