लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो बिक्री गर्ने भएको छ । 
बैंकले आज (बिहीबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेकाे हाे । ७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएकाे उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो असाेज १४ गते परिपक्क हुनेछ । 
सूचना हेर्नुहाेस् :

                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।