Like us!
Follow us!

इक्राले गर्याे रू रू जलविद्युतको रेटिङमा स्तरवृद्धि

इक्राले गर्याे रू रू जलविद्युतको रेटिङमा स्तरवृद्धि

लगानी खबर, काठमाडाैँ - रेटिङ एजेन्सी इक्रा नेपालले रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेडको रेटिङमा स्तरवृद्धि गरेको छ ।

इक्राले कम्पनीलाई विगतमा प्रदान गरेको (इक्रा–आईआर) बीबीबी रेटिङलाई सोही वर्ग अन्तर्गत (इक्रा–आईआर) बीबीबी प्लस रेटिङमा स्तरवृद्धि गरेको हो । याे रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेकाे जनाउँदछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।