Like us!
Follow us!

नेपाल ल्यूव आयलको सेयरमूल्य समायोजन

नेपाल ल्यूव आयलको सेयरमूल्य समायोजन

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्यूव आयल लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीकाे ३० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ४३ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारकाे अन्तिम कारोबार मूल्य ३ सय १६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेप्सेले प्रकाशन गरेकाे सूचनामा भने ३० प्रतिशतकाे ठाउँमा १० प्रतिशत लेखिएकाे छ । 

61496860ef0b2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।