Like us!
Follow us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे लाभांश घोषणा

लगानी खबर, काठमाडाैँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको असाेज ४ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

6149640548c0e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।