Like us!
Follow us!

नेप्सेमा थपियो २९ हजार कित्ता बोनस सेयर

नेप्सेमा थपियो २९ हजार कित्ता बोनस सेयर

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल ल्युब आयल कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको २९ हजार १ सय ७ कित्ता सेयर सूचिकृत भएको हो । 

कम्पनीको कात्तिक ५ गते बुधबार सम्पन्न भएको २९औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

61487a9084eae.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।