Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : नेप्से परिसूचक बढ्यो,  सेन्सेटिभ परिसूचक घट्यो

प्रिसेसन कारोबार अपडेट : नेप्से परिसूचक बढ्यो,  सेन्सेटिभ परिसूचक घट्यो

लगानी खबर, काठमाडौँ - यस सताको पहिलो कारोबार दिन आज (सोमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ५.७२ अंकले बढेर २८१७.९८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.३२ अंकले घटेर ५२५.४६ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ६३ कम्पनीको ६४ लाख ७९ हजार ७१७ रुपैयाँको कारोबार भएको छ । 

गएको (बिहीबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक १२.७३ अंकले घटेर ५२५.७८ विन्दुमा पुगेको  थियो । 
 

614818b8f188e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।