Like us!
Follow us!

शिखर इन्स्याेरेन्सकाे हकप्रद तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

शिखर इन्स्याेरेन्सकाे हकप्रद तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लगानी खबर, काठमाडौँ - शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएकाे छ । कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । 

कम्पनीले गत फागुन १२ गते, सोमबारसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा हकप्रद शेयर जम्मा गरेकाे हाे । 

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे हकप्रद शेयर प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । कम्पनीकाे शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5f5987bb17f73.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।