Like us!
Follow us!

आइतबार सुनको मूल्य कति ?

आइतबार सुनको मूल्य कति ?

लगानी खबर, काठमाडौं ( आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको (शुक्रबार) तोलाको ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज आइतबार चाँदीको मूल्य भने घटेको छ । गएको शुक्रबार तोलाको ११ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

6146ddefe1eff.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।