Like us!
Follow us!

सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन

सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन गरिएकाे छ ।

फण्डकाे ३३ प्रतिशत नगदपछि नेप्सेले प्रतिकित्ता १२ रूपैयाँ ८५ पैसा कायम हुने गरी इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १६ रुपैयाँ १५ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

614423fa23f05.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।