Like us!
Follow us!

कृषि विकास बैंकद्धारा नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

कृषि विकास बैंकद्धारा नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

लगानी खबर, काठमाडौं - कृषि विकास बैंक लिमिटेडले भोलि असोज १ गते बाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । 

बैंकले प्रकाशन गरेको ब्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिइनेछ । त्यस्तै, मुद्दती निक्षेपमा ६ प्रतिशतदेखि ८.६० प्रतिशतसम्म ब्याज दिइनेछ ।

हेर्नुहोस् बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर :

6142fee9b0aa1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।