Like us!
Follow us!

एनसीसी बैंकमा खाता छ ? हेर्नुहोस् बैंकको नयाँ ब्याजदर

एनसीसी बैंकमा खाता छ ? हेर्नुहोस् बैंकको नयाँ ब्याजदर

लगानी खबर, काठमाडौं - एनसीसी बैंक लिमिटेडले भोलि असोज १ गते बाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । 

नयाँ ब्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्युनतम ४.२६ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ । त्यस्तै, मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि ९.२६ प्रतिशतसम्म ब्याज दिइनेछ ।

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर हेर्नुहोस् :

6142efb8c0843.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।