Like us!
Follow us!

नेप्सेमा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । 

स्टकका अनुसार “ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७” को ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

6142e33b4b771.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।