Like us!
Follow us!

नबिल बैंकमा खाता छ ? हेर्नुस् बैंककाे नयाँ ब्याजदर

नबिल बैंकमा खाता छ ? हेर्नुस् बैंककाे नयाँ ब्याजदर

लगानी खबर, काठमाडाैँ - नबिल बैंक लिमिटेडले विभिन्न खातामा भोलि (असाेज १ गते, शुक्रबार) बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको छ ।

जस अनुसार बैंकले बचत खातामा न्यूनतम ४.२६ प्रतिशतदेखि अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ६.५१ प्रतिशतदेखि अधिकतम ८.७६ प्रतिशतसम्म तोकिएको छ ।

त्यसैगरी, संस्थागततर्फ बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.५१ प्रतिशतदेखि अधिकतम ९.०१ प्रतिशतसम्म तोकिएको छ ।

हेर्नुहाेस् ब्याजदर :

6142d7c2673ee.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।