Like us!
Follow us!

राष्ट्रिय वाणिज्य बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

राष्ट्रिय वाणिज्य बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

लगानीखबर, काठमांडौ- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ३.०६ प्रतिशतदेखि ५ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ६ प्रतिशत देखि अधिकतम ९.०६ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

6142ad71ddce2.jpg 6142ad795eebe.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।