Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : ३.९४ अंकले बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : ३.९४ अंकले बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ३.९४ अंकले बढेर २९३३.२३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.७४ अंकले बढेर ५४६.४० विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा २५ कम्पनीको २५ लाख २ हजार ९११ रुपैयाँको कारोबार भएको छ । 

हिजो (मंगलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ३.२१ अंकले घटेर ५४५.६६ विन्दुमा पुगेको  थियो । त्यस्तै, २२२ कम्पनीको ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको थियो ।

6141802e93487.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।