Like us!
Follow us!

शुक्रबार थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि

लगानी खबर, काठमाडाैँ - नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार एक सय ४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १० हजार ९ सय १६ जनामा कोरोना परीक्षण भएकोमा एक हजार एक सय ४६ जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा २१ जना संक्रमितको मृत्यू भएको छ । हालसम्म मृत्यू हुनेकाे संख्या १० हजार ९ सय २४ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निको हुने दर ९५ प्रतिशत रहेको छ ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।