Like us!
Follow us!

नेप्सेमा पहिरो, २९ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट

नेप्सेमा पहिरो, २९ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट

लगानी खबर, काठमाडौं - काराबार हने हप्ताको पहिलो दिन आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) भारी अंकले घटिरहेको छ । 

आज सेयर बजारमा ३१ कम्पनीको सेयर मूल्यमा नकारात्म सर्किट लागेको छ । आज घलेम्दी हाइड्रो लिमिटेड, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, हिमालय उर्जा विकास कम्पनी, जोशी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बरुण हाइड्रोपावर, गोर्खाज फाइनान्स, महालक्ष्मी विकास बैंक, राधी विद्युत कम्पनी, समृद्धी फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको हो । 

त्यसैगरी, सेन्ट्रल फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी ईनर्जी कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, शिव श्री हाइड्रोपावर, युनियन हाइड्रोपावर, अरुण काबेली पावर, दिव्यश्वरी हाईड्रोपावर, जानकी फाइनान्स, मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर, यूनिभर्सल पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, गुडविल फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेशिभ फाइनान्स र रिलायन्स फाइनान्सको सेयर कारोबारमा नकारात्मक सर्किट लागेको छ । 

613478c81c5cd.JPG 613478ca258ae.JPG 613478cc52382.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।