Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : नेप्से परिसूचक बढ्यो, सेन्सेटिभ परिसूचक घट्यो

प्रिसेसन कारोबार अपडेट : नेप्से परिसूचक बढ्यो, सेन्सेटिभ परिसूचक घट्यो

लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक बढेको छ भने सेन्सेटिभ परिसूचक घटेको छ । 

आज नेप्से परिसूचक १.८१ अंकले बढेर २९२८.८० विन्दुमा पुगेको छ र सेन्सेटिभ परिसूचक ०.३० अंकले घटेर ५४१.४८ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ५३ कम्पनीको करोड ४७ लाख ८५ हजार २ सय २१ रुपैयाँको कारोबार भएको छ । 

गएको बिहीबार कारोबारको अन्त्यमा नेप्से परिसूचक ५०.१३ अंकले घटेर २९२६.८९ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ८.९० अंकले घटेर ५४१.७७ विन्दुमा पुगेको  थियो । त्यस्तै, २३० कम्पनीको ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैयाँको कारोबार भएको थियो ।

613452aa56dbb.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।