Like us!
Follow us!

खाने हैन त जागिर ? नेपाल विद्युत प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी

खाने हैन त जागिर ? नेपाल विद्युत प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी

लगानी खबर, काठमाडौं - नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि ठूलाे संख्यामा कर्मचारी माग गरेको छ ।  प्राधिकरणले सह-निर्देशक, प्रबन्धक, उप प्रबन्धक, सहायक निर्देशक लगायतका पदका लागि ४६४ जना कर्मचारी माग गरेको हो । 

गोरखापत्रमा प्रकाशित विज्ञापनका अनुसार प्राधिकरणले खुल्लातर्फ ३३० जना र आन्तरिक तर्फ १३४ जना कर्मचारीको पदपूर्ति गरिनेछ । 

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले असोज ७ गतेसम्म दर्खास्त दिन सक्नेछन् । त्यस्तै, दोब्बर शुल्क तिरेर असोज १४ गतेसम्म दर्खास्त दिन सकिने प्राधिकरणले जनाएको छ । इच्छुक व्यक्तिले अनलाइन आवेदन दिनुपर्नेछ । 

6131d51dd2426.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।