Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? आशा लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग्यो

जागिरको खोजीमा हुनुहुन्छ ?  आशा  लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग्यो

लगानीखबर, काठमाडौँ - आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । नेपाल राष्ट्रिय बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न ७ पदका लागि कर्मचारी माग गरेको छ  । 

संस्थाले अधिकृततर्फ वरिष्ठ अधिकृत, अधिकृत र कनिष्ठ अधिकुत र सहायक तर्फ सुपरभाइजर, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक माग गरेको हो ।

ईच्छुक र योग्यता पुगेकाे  उम्मेदवारले आवेदन दिनका लागि सूचनामा उल्लेखित वेवसाइट तथा संस्थाको जुनसुकै कार्यालयबाट १५ दिन भित्र आवेदन दिन सकिने जानकारी गराएको छ ।

हेर्नुहोस् सूचना:

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।