Like us!
Follow us!

प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने

प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने

लगानी खबर, काठमाडाैँ - प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने भएकाे छ ।

बैंककाे हिजाे (भदाै १७ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले बैंककाे मर्जर/एक्विजिसन (प्राप्ति) समितिकाे सिफारिस बमाेजिम नेपाल राष्ट्र बैंकबाट "ग" वर्गकाे इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएकाे प्रारम्भिक समझदारीपत्र अनुमाेदन गर्ने निर्णय गरेकाे हाे ।

सूचना हेर्नुहाेस् :

 

6131c48b52851.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।