Like us!
Follow us!

नेप्सेमा एक कम्पनीकाे बाेनस सूचिकृत

नेप्सेमा एक कम्पनीकाे बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १२ प्रतिशत बाेनस बापतकाे १२ लाख कित्ता सेयर सूचिकृत भएको हाे । 

कम्पनीकाे जेठ २८ गते सम्पन्न भएकाे उन्नाइसाैँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) र १२ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

6130ab807df27.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।