Like us!
Follow us!

लक्ष्मी लघुवित्तद्वारा लाभांश लिन अनुरोध

लक्ष्मी लघुवित्तद्वारा लाभांश लिन अनुरोध

लगानी खबर, काठमाडाैँ - लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

संस्थाकाे वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७६/७७ सम्मकाे नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरिएको हो ।

सेयरधनीहरुले संस्थाकाे सेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नारायणचौर, नयाँ बानेश्वर, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् ।

सूचना हेर्नुहाेस् :

 

612af6a5d678d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।