Like us!
Follow us!

डिप्रोक्स लघुवित्तद्वारा लाभांश लिन अनुरोध

डिप्रोक्स लघुवित्तद्वारा लाभांश लिन अनुरोध

लगानी खबर, काठमाडाैँ - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

संस्थाकाे विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरिएको हो ।

सेयरधनीहरुले संस्थाकाे सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल, लिमिटेड नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमाेजिम स्थापना भएकाे "लगानीकर्ता संरक्षण कोष" मा जम्मा हुनेछ ।

सूचना हेर्नुहाेस् :

 

6128815823b0b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।