Like us!
Follow us!

नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल, आजै पद तथा गोपनियताको सपथ ग्रहण

नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल, आजै पद तथा गोपनियताको सपथ ग्रहण

लगानी खबर, काठमाडाैँ - नेपाल बैंक लिमिटेडको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएका छन् । उनी नेपाल सरकार, अर्थ मन्त्रालयकाे तर्फबाट सञ्चालक पदमा नियुक्त भएर आएका थिए ।

बैंककाे आज (भदाै १० गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले सुमनराज अर्याललाई अध्यक्षमा नियुक्त गरेकाे हाे । 

उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष आजै पद तथा गोपनियताको सपथ पनि ग्रहण गरेका छन् ।

सूचना पनि : 

61277a5cca329.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।