लगानी खबर, काठमाडाैँ - यस साता सेयर बजार ३ दिन मात्र खुल्ने भएकाे छ ।
आज जनै पूर्णिमा र भाेलि साेमबार गाईजात्राकाे अवसरमा सार्वजनिक बिदा परेकाे हुनाले दुवै दिन सेयर बजार पनि बन्द रहनेछ । त्यसैले, याे साता बजार ३ दिन मात्र खुल्नेछ ।
नियमित हप्ताको ५ दिन खुल्ने सेयर बजार याे साता भने ३ दिन मात्र खुल्ने भएकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।