Like us!
Follow us!

सिद्धार्थ इन्स्योरेन्सको सीईओमा क्षेत्री नियुक्त

सिद्धार्थ इन्स्योरेन्सको सीईओमा क्षेत्री नियुक्त

लगानी खबर, काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । 

कम्पनीको हिजो (भाद्र २ गते बुधबार) बसेको संचालक समितिको बैठकले क्षेत्रीलाई ४ वर्षको अवधिको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

611e10bfac26b.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।