Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : ९.५० अंकले बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : ९.५० अंकले बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ९.५० अंकले बढेर ३२०८.५३ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ०.४८ अंकले बढेर ५९८.९६ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ७४ कम्पनीको ४ करोड ५५ लाख ३५ हजार ५ सय २६ रुपैयाँको कारोबार भएको छ । 

हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ३८.२८ अंकले बढेर ३१९८.६० विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ४.८३ अंकले बढेर ५९८.११ विन्दुमा मा पुगेको  थियो । त्यस्तै, २२८ कम्पनीको २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २ सय ६९ रुपैयाँको कारोबार भएको थियो ।

611de86d3602c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।