Like us!
Follow us!

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

लगानी खबर, काठमाडाैँ - सिटिजन्स बैंकद्वारा प्रवर्द्धन गरिएकाे तथा सिबिआईएल क्यापिटल लिमिटेडद्वारा व्यवस्थान सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले लाभांश घाेषणा गरेका छन् । 

सिबिआईएल क्यापिटलकाे हिजाे (भदाै १ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि सिटिजन्स म्युचुअल फण्ड १ र २ का इकाईधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

सूचना हेर्नुहाेस् :

611c979bab871.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।