Like us!
Follow us!

पुनरकर्जाको लागि आवेदन दिन एनसीसी बैंकको आग्रह

पुनरकर्जाको लागि आवेदन दिन एनसीसी बैंकको आग्रह

लगानी खबर, काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले (एनसीसी) आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७" मा भएकाे व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र मसान्तसम्म आवेदन दिन आग्रह गरेको हो ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

ताजा समाचार