Like us!
Follow us!

बैंक अफ काठमाण्डूको कामु सिईओमा श्रवण मास्के

बैंक अफ काठमाण्डूको कामु सिईओमा श्रवण मास्के

लगानी खबर, काठमाडाैँ - बैंक अफ काठमाण्डू लिमिटेडकाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा श्रवण मास्के नियुक्त भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाेभन देव पन्तकाे कार्यकाल आज भदाै १ गतेदेखि समाप्त भएकाे हुनाले भाेलि भदाै २ गते, बुधबारदेखि लागू हुने गरी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत  श्रवण मास्केलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त गरिएको बैंकले जानकारी दिएकाे छ । 

611b79afec4ce.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।