Like us!
Follow us!

एनसीसी बैंककाे नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

एनसीसी बैंककाे नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

लगानी खबर, काठमाडाैँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले विभिन्न खातामा आज (भदाै १ गते, मंगलबार) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे व्याजदर अनुसार विभिन्न प्रकारकाे बचत खातामा न्युनतम २.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याज दिइनेछ । त्यस्तै, मुद्दती निक्षेपमा ६.५० प्रतिशतदेखि ८.२६ प्रतिशतसम्म व्याज दिइनेछ ।

611b5ded0d1a2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।