Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : १०.१५ अंकले बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : १०.१५ अंकले बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - यस हप्ताको अन्तिम कारोबार दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १०.१५ अंकले बढेर ३१७२.७४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.९६ अंकले बढेर ५८६.६६ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ६४ कम्पनीको सेयर कारोबार भएको छ । 

हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर ३१६२.५९ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक २.३८ अंकले घटेर ५८५.७१ विन्दुमा मा पुगेको  थियो । त्यस्तै २३० कम्पनीको १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँको कारोबार भएको थिायो । 

6114adcbef77a.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।