Like us!
Follow us!

माेदी इनर्जीले आईपीओ निष्कासन गर्ने

माेदी इनर्जीले आईपीओ निष्कासन गर्ने

लगानी खबर, काठमाडाैँ - माेदी इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको साउन ११ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा भदाै २ गते कम्पनीकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा दिउँसाे ३ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । 

सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । त्यस्तै, सभाले कम्पनीले ॠण लिने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

611380d9ebd65.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।