Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : १०.७१ अंकले बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : १०.७१ अंकले बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १०.७१ अंकले बढेर ३१२०.२९ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक १.४५ अंकले बढेर ५७७.४१ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ७२ कम्पनीको सेयर कारोबार भएको छ । 

हिजो (सोमबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १.५४ अंकले बढेर ३१०९.६६ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक २.०५ अंकले घटेर ५७५.९५ विन्दुमा मा पुगेको  थियो । त्यसैगरी, २२४ कम्पनीको १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८ सय ८१ रुपैयाँको कारोबार भएको थियो । 

61120abfc4c35.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।