Like us!
Follow us!

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर साधारण सेयरमा परिणत

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर साधारण सेयरमा परिणत

लगानी खबर, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडकाे सेयर स्वामित्व परिमार्जन भएको छ ।  बैंकको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।  

बैंकको ४ लाख ९८ हजार १९ दशमलव ६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो । याे सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।  

610fbb5eb4a66.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।