Like us!
Follow us!

आरटीजीएस प्रणाली आज पनि खुल्ने

आरटीजीएस प्रणाली आज पनि खुल्ने

लगानी खबर, काठमाडाैँ - रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली आज (शनिबार) खुल्ला हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली आज पनि सुचारू रहने जानकारी दिएकाे हो  ।

बैंकका अनुसार  "विकास ॠणपत्र २०७९ 'घ'" काे व्याज भुक्तानी प्रयाेजनका लागि शनिबार आरटीजीएस प्रणाली खुल्ला रहने भएको हो  । उक्त सेवा आज बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ ।

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

610de3cf84108.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।