लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले भाेलि (साउन २३ गते, शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएकाे छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै "विकास ॠणपत्र २०७९ 'घ'" काे व्याज भुक्तानी प्रयाेजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने जानकारी दिएकाे हाे ।
भाेलि बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ ।
राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।