लगानीखबर काठमाडौं, रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।
कम्पनीको १५ प्रतिशत अर्थात ३९ लाख ३४ हजार ३ सय ५६ दशमलव १९ कित्ता बाेनस शेयर सूचिकृत भएको स्टकले जानकारी गराएको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।