Like us!
Follow us!

नेप्सेमा ५ कम्पनीकाे बाेनस सूचीकृत

नेप्सेमा ५ कम्पनीकाे बाेनस सूचीकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) विभिन्न ५ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार ५ वटै कम्पनीकाे बाेनस सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ३ लाख ६८ हजार कित्ता सेयर सूचिकृत भएको हाे ।

फरवार्ड माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस बापतकाे १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हाे ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १२ प्रतिशत बाेनस बापतकाे एक लाख ४६ हजार ८९ दशमलव १ कित्ता सेयर सूचिकृत भएको हाे ।

रिलायन्स फाइनान्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता सेयर सूचिकृत भएको हाे ।

प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ८ लाख २१ हजार एक सय ४५ दशमलव ६० कित्ता सेयर सूचिकृत भएको हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।