लगानी खबर, काठमाडाैँ - सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुवै वटा म्युचुअल फण्डहरूले लाभांश घाेषणा गरेका छन् । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गरेका हुन् ।
सिद्धार्थ क्यापिटलकाे हिजाे (साउन २१ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले दुवै याेजनाका इकाईधनीहरूलाई करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।