लगानीखबर, काठमांडौ- आज बुधबारको सेयर कारोबारमा कारोबारको प्रारम्भमै अप्पर तामाकोशिको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यो समाचार तयार हुँदासम्म यो कम्पनीको माग पनि दोस्रोबजारमा अत्याधिक देखिएको छ ।
कम्पनीको सेयरको ३ लाख २६ हजार भन्दा बढि कित्ताको माग हुँदा बिक्रेताको उपस्थिती भने सून्य
आज कारोबार सुरुभएको केहि मिनेटमा नै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बृद्धि हुँदै ७६१ रुपैयाँ २० पैसा पुगेको छ । भोलिबाट कम्पनीको व्यवसायिक बिद्युत उत्पादन सुरु हुने समाचार बाहिरिएसंगै आज यो कम्पनीमा लगानीकर्ताहरुको आकर्षण बढेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।