लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ४.०६ अंकले बढेर ३०८५.०७ विन्दुमा पगेको छ ।
सामान्य अंकले बढेको बजारमा आज अरुण काबेली पावर लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । । आज कम्पनी ३७ करोड ७५ लाख ४७ हजार ६ सय ५० रुपैयाँको कारोबार गरेको छ ।
त्यस्तै, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : युनिभर्सल पावर कम्नी, फ्रष्ट माइक्रोफाइनान्स, सिटिजन् इन्भेष्टमेण्ट, रिडि हाइड्रोपावर, समृद्धी फाइनान्स, ङादी ग्रुप, हिमाल दोलखा हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेण्ट कम्पनी र अरुण भ्याली हाइड्रोपावर रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।