Like us!
Follow us!

कुमारी इक्विटी फण्डद्वारा लाभांश घोषणा

कुमारी इक्विटी फण्डद्वारा लाभांश घोषणा

लगानी खबर, काठमाडौं - कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्डले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्षको लागि ५ प्रतिशत (करसहित) नगद लाभांश घोषणा गरेको हो । 

योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेडको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

61077c362386f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।