लगानीखबर, काठमाडौं – पोखरा फाइनान्स लिमिटेडको नयाँ व्याजदर सार्वजनिक भएको छ । फाइनान्सले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । नयाँ व्याजदर आज (आइतबार) बाटै लागू हुने फाइनान्सले जनाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।