Like us!
Follow us!

नेप्सेमा लक्ष्मी इक्विटी फण्डको मूल्य समायोजन

नेप्सेमा लक्ष्मी इक्विटी फण्डको मूल्य समायोजन

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लक्ष्मी इक्विटी फण्डको मूल्य समायोजन भएको छ ।

फण्डकाे ३५ प्रतिशत लाभांश पश्चात् नेप्सेले प्रतिइकाई १३ रूपैयाँ ९० पैसा कायम हुने गरी मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारकाे अन्तिम काराेबार मूल्य १७ रूपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । 

लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । 

6103927a27d8e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।