Like us!
Follow us!

लक्ष्मी इक्विटी फण्डकाे ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

लक्ष्मी इक्विटी फण्डकाे ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

लगानी खबर, काठमाडौं - लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डकाे लाभांश सुरक्षित गर्ने आज (श्रावण १४ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि श्रावण १५ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले आज (श्रावण १४ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।